विकास हाइड्रोपावरको लक इन अवधि पुषमा सकिने

२३ मंसिर २०८२, मंगलवार १८:०२

काठमाडौँ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको लक इन अवधि पुषमा सकिने भएको छ । कम्पनीको लकइन अवधि पुष २८ गते समाप्त हुने भएको हो ।

कम्पनीको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको १ लाख ७७ हजार २७५ कित्ता शेयरको लक इन अवधि सकिन लागेको हो ।

सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको सेयर ६ महिनासम्म लक इनमा राख्नु पर्ने प्रावधान रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*