यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
२४ मंसिर २०८२, बुधबार ०८:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४३.५१ रुपैयाँ र बिक्रीमूल्य १४४.११ रुपैयाँ निर्धारण भएको छ।
त्यसैगरी एक क्यानेडियन डलरको खरीददर १०३.६८ रुपैयाँ र बिक्रीदर १०४.११ रुपैयाँ तोकिएको छ भने १० जापानिज येनको खरीददर ९.१९ रुपैयाँ र बिक्रीदर ९.२३ रुपैयाँ तोकिएको छ।
यस दिन १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.७८ रुपैयाँ र बिक्रीमूल्य ९.८२ रुपैयाँ कायम हुँदा एक कुवेती दिनारको खरीदमूल्य ४६७.४३ रुपैयाँ र बिक्रीमूल्य ४६९.३८ रुपैयाँ कायम भएको छ।














