नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा ऋषी न्यौपाने नियुक्त

२५ मंसिर २०८२, बिहीबार ११:१५

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा ऋषी प्रसाद न्यौपाने नियुक्त भएका छन् ।

संस्थाका कामू सिईओ भागनारायण साहुले मंसिर २४ गतेदेखि भिआरएस लिएर बाहिरीएपछि सहायक प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई काम सीईओ नियुक्त गरिएको हो । संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*