बुद्धभुमि हाइड्रोपावर नेपालको सञ्चालकमा नीर क्षेत्री नियुक्त

२५ मंसिर २०८२, बिहीबार ११:२६

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालकमा नीर कुमार क्षेत्रीलाई नियुक्त गरिएको छ ।

कम्पनी सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालकमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*