आइएमई लाइफको लाभांश घोषणा

२५ मंसिर २०८२, बिहीबार १९:३५

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट शेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीआज बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको कुल १० दशमलव ५२३६२ प्रतिशतले हुन आउने नगद लाभांश ९करसहित० वितरण गर्ने निर्णय गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*