लक्ष्मी लघुवित्तले गर्यो लाभांश नदिने निर्णय
२८ मंसिर २०८२, आईतवार १०:१४

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ।
बैठकले गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा तत्सम्बन्धी अनुसूचीहरू स्वीकृत गरी यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
1765532095579












