ऋण असुलीका लागि गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो र जुत्ताको माला लगाएर दुर्व्यवहार

२८ मंसिर २०८२, आईतवार १९:१०

काठमाडौं । ऋण असुलीका लागि गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो दली दुर्व्यवहार भएको छ । ऋणीले कालोमोसो मात्रै नभई बैंकका कर्मचारीलाई कुटपिटपनि गरी ऋणीहरूले जुत्ताको माला लगाइदिएका छन्।

सप्तरीको रुपनी शाखाका बैंक कर्मचारी ऋण असुलीमा जाँदा उनीहरुमाथि कालोमोसो कुटपिटपछि कालोमोसो दलिएको थियो । मंसिर २५ गते कर्मचारीमाथि घटना भएको हो ।

कर्मचारीमाथि भएको दुर्व्यवहार भएसँगै राष्ट्र बैक र प्रहरीले बैंकलाई जानकारी गराइूसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*