तीन कम्पनीको शेयरमा सर्किट, यी हुन् आज सर्वाधिक मूल्य बढेका १० कम्पनी

१ पुष २०८२, मंगलवार १५:१३

काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले बढेको छ । बजार उकालो लाग्दा अधिकांश कम्पनीको शेयर मूल्य बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अकंले बढेर २६१९.९९ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको ७८ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज स्वस्तिक लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र एसवाई प्यानलको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यी हुन् सर्वाधिक शेयर मूल्य बढाउने कम्पनी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*