निर्धन उत्थान लघुवित्तको १२% लाभांश प्रस्ताव

३ पुष २०८२, बिहीबार ०९:५०

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

बैठकले गत आर्थिक वर्षको विरतणयोग्य मुनाफाबाट असार मसान्तसम्म कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

1765977665579

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*