प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

३ पुष २०८२, बिहीबार १०:०९

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको छ।

बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) र ४ प्रतिशत बोनस शेयर गरी कुल ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको हो।

यो निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

1766032253020

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*