महङ्गीयो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

३ पुष २०८२, बिहीबार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँ पुगेको हो ।

यता, चाँदीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला चार हजार ८० रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*