यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

३ पुष २०८२, बिहीबार १५:०२

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लागेर बन्द भएको छ ।

बाराही हाईड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, राद्यी विद्युत कम्पनी, बुटवल पावर, सप्तकोशी विकास बैंक, सन नेपाल लाइफ, नाग्दी पावर, मञ्जु श्री फाइनान्स, रिलायबल नेपाल लाइफ, भूगोल हाईड्रो र सर्वोत्तम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*