नेरुडे मिर्मिरे लघुवित्तको सिईओमा केशव प्रसाद पौडेल नियुक्त
३ पुष २०८२, बिहीबार १७:५९

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा केशव प्रसाद पौडेल नियुक्त भएका छन् । संस्थाको आज बसको सञ्चालक समिति बैठकले पौडेललाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
तीन दशक लघुवित्त क्षेत्रको अनुभव बोकेको सिईओ यसअघि सम्पदा लघुवित्तको सिईओ थिए ।













