सिवाईसी नेपाल लघुवित्तद्वारा लाभांश घोषणा

६ पुष २०८२, आईतवार ११:०८

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।

बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १२.७६ प्रतिशत बोनस शेयर र ०.६७ प्रतिशत नगद लाभांश (कर समेत) घोषणा गरेको हो।

1766293791750

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*