सिन्धु विकास बैंकले लाभांश नदिने

६ पुष २०८२, आईतवार ११:१७

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।

पुष ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश नदिने रवित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*