बजार घटेपनि आज यी १० कम्पनीका लगानीकर्ता मालामाल
६ पुष २०८२, आईतवार १५:१४

काठमाडौँ । बजार आज पनि दोहोरो अकंले ओरालो लागेको छ । बजार निरन्तर अस्थिर बाटो तिर लम्कि रहेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अकंले घटेर २५९५.१० बिन्दुमा कायम भएको छ । ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
बजार घटेपनि केहि कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज एसवाई प्यानलको शेयरमा सर्किट लागेको हो ।
साथै, सिटिजन्स बैंक डिबेञ्चर २०८६ को ९.८३ प्रतिशत, नेपाल एसबिआई बैंक २०८९ को ९.२१ प्रतिशत, केबिएल डिबेञ्चर २०८६ को ८.६३ प्रतिशत र तेह्रथुम पावरको ८.२० प्रतिशतले शेयर मूल्य बढेको छ ।
यी १० कम्पनीको सर्वाधिक बढ्यो














