एभरेष्ट बैंकको बोनश शेयर सूचीकृत, भोलिदेखि कारोबारमा आउने

६ पुष २०८२, आईतवार १६:०५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ।आइतबार कम्पनीको ६ प्रतिशतले हुने ७७ लाख ६६ हजार ८ सय १६ दशमलव ५६ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । उक्त शेयर भोलिदेखि कारोबार गर्न मिल्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*