बालुवाटारमा प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता

६ पुष २०८२, आईतवार २१:३४

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा आइबार साँझ प्रधानमन्त्री सुशीला कार्की र रवि लामिछानेबीच भेटवार्ता भएको छ ।भेटमा मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी भइरहेको बुझिएको छ ।

भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल,रास्वपाका उपसभापतिद्वय डोल प्रसाद अर्याल, डा. स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, नेता शिशिर खनाल,तोसिमा कार्की लगायत सहभागी थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*