नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने
७ पुष २०८२, सोमबार १०:२९

काठमाडौैँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने भएको छ । कम्पनीको पुष ७ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सोहि बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारितका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ ।













