इन्फिनिटी लघुवित्तका शेयरधनीहरुको हात रित्तो

७ पुष २०८२, सोमबार ११:००

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीको पुष ६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको कम्पनी सचिव ज्ञानीश्वर पन्तले जानकारी दिए ।

सोहि बैठकले गत आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन पारितका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*