लुम्बिनी विकास बैंक र सन नेपाल सहित यी १० कम्पनीका झुम्मिए लगानीकर्ता

७ पुष २०८२, सोमबार १५:०५

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) साताको दोस्रो दिन घटेको छ ।

आज लुम्बिनी विकास बैंक र सन नेपालको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर, सिटिजन लाइफ, स्वतिक लघुवित्त, बन्दीपुर केबुलकार, नाग्दी पावर, हिमालयन रि र सागर डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*