मेरोमाइक्रोफाइनान्सको लाभांश घोषणा

८ पुष २०८२, मंगलवार १०:१८

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आज बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।

बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ।

1766464073807

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*