हिमालयन बैंकका शेयरधनीको हात रित्तो
८ पुष २०८२, मंगलवार ११:००

काठमाडौं । हिमालयन बैंक लिमिटेडको हिजो पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरणअनुसार कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र बैंकसमक्ष वित्तीय विवरण स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको हो।
1766465490305












