लुम्बिनी विकास बैंकका शेयरधनीहरुको हात रित्तो हुने

८ पुष २०८२, मंगलवार ११:०५

काठमाडौँ । लुम्बिनी विकास बैंकले लाभांश नदिने भएको छ । वित्तीय रुपमा कमजोर रहेको बैंकले शेयरधनीहरुलाई यस वर्ष लाभांश नदिने निर्णय गरेको हो ।

पुष ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*