भोलि देशभर सार्वजनिक बिदा

९ पुष २०८२, बुधबार १३:३८

काठमाडौँ । भोलि अर्थात् पुष १० गते देशभर सार्वजनिक बिदा हुने भएको छ । क्रिसमस डेको अवसरमा सरकारले सार्वजनिक बिदा दिदै आइरहेको हो ।

क्रिसियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा क्रिसमस बनाइने गरिन्छ ।

भोलि बिदा भएसँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार समेत बन्द रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*