यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

१० पुष २०८२, बिहीबार ०९:०७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ८० रुपैयाँ, लोकल बन्दा ४५ रुपप्ैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल घिउ सिमी ६५ रुपैयाँ र तीते करेला १२० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी लौका ७० रुपैयाँ, घिरौला ९० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, रायोको साग ४० रुपैयाँ, बकूला १२० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ र डल्ले च्याउ ३५० रुपैयाँ प्रतिकिलो अधिकतम भाउ तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*