हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, प्रतितोला कति ?
१० पुष २०८२, बिहीबार १०:४१

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ५०० रुपैयाँमा आइपुगेको हो ।
यता, चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला चार हजार ४०० रुपैयाँमा झरेको छ ।













