हरियो धनियाँ र छ्यापी महंगियो, अन्य तरकारीको भाउ कति?

११ पुष २०८२, शुक्रबार ०८:४०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज हरियो धनियाँ २० रुपैयाँले बढेर ११२ रुपैयाँ र छ्यापी २५ रुपैयाँले बढेर १९० रुपैयाँ प्रतिकिलो औसत मूल्य तोकिएको छ।

आज सानो गोलभेंडा, लोकल घिउ सिमी, हरियो डल्ले फर्सी, रायो साग लगायतको भाउ बढेको छ भने हरियो प्याज, बरेला, तीते करेला, लाम्चो भन्टा, बन्दा लगायतको भाउ घटेको छ।
हिजो र आजको तुलनात्मक औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*