हिमालयन एभरेष्ट इन्स्योरेन्सका सतिश कुमार यादवको असामयिक निधन

१२ पुष २०८२, शनिबार २०:२८

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका सतिश कुमार यादवको असामयिक निधन भएको छ ।

कम्पनीको लाहान शाखाका ब्रान्च म्यानेजरको असामयिक निधन भएको हो ।

कम्पनी यस दुखद घडीमा यादवको आत्माको चिर शान्तिको कामना समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*