सगरमाथा जलविद्युत कम्पनीको सञ्चालकमा सेनेश महर्जन नियुक्त
१४ पुष २०८२, सोमबार १०:४९

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा सेनेश महर्जन नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको पुष १३ गते बसेको बैठकको निर्णयले महर्जनलाई सञ्चालकमा नियुक्त गरेको हो ।














