भोलि देशभर सार्वजनिक बिदा

१४ पुष २०८२, सोमबार १६:०७

काठमाडौँ । भोलि अर्थात् षुष १५ गते सार्वजनिक बिदा हुने भएको छ । मंगलबार तमु ल्होसार अवसरमा देशभर बिदा हुने भएको हो ।

तमु ल्होसार तमु गुरुङ्ग समुदायको महान चाड हो। यसलाई गुरुङ्ग समुदायको नयाँ वर्ष पनि भनिन्छ। यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूका गुरुङ्ग समुदायमा पनि मनाइन्छ। यो पर्व बिकम सम्बत पात्रोको पुष महिनाको १५ गते मनाइन्छ।

बिदा भएसँगै सरकारी कार्यालय, विद्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार समेत बन्द रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*