आज बिदाका दिन समेत यी बैंकहरुका शाखाहरु खुला रहने
१५ पुष २०८२, मंगलवार १०:२४

काठमाडौँ । तमु ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्।
वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने निर्णय गरेका हुन्।
कुन बैंकका कुन शाखा खुला रहछन् ?

















