सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाद्वारा राजिनामा

१६ पुष २०८२, बुधबार १०:४६

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटाले दिएको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजिनामा स्वीकृत भएको हो ।

कम्पनी सञ्चालक समितिको पुष १५ गते बसेको सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागुहुने गरी सीईओ देवकोटाको राजिनामा स्वीकृत गरेको बैंक सचिव पुस्कर जिसीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*