एसवाई प्यानल र न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

१६ पुष २०८२, बुधबार १५:१८

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेय बजार सामान्य अंकले बढेको छ । शेयर बजारमा आज एसवाई प्यानल र न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बुधबार पियोर इनर्जीको ६.४७ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ४.८२ प्रतिशत, श्रीनगर एग्रोटेकको ४.०६ प्रतिशत, बन्दीपुर केबलकारको ३.७५ प्रतिशत, ट्रेड टावरको ३.६० प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*