बुद्ध एयरको विमान रन–वेबाट चिप्लियो

१८ पुष २०८२, शुक्रबार २१:४९

काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ ।ग्राउन्डभन्दा केही बाहिर विमान गएको र अहिले बुझ्ने क्रम जारी रहेको जानकारी दिए ।

विमान अवतरणका क्रममा रन–वेबाट केही तल चप्लिएको हो ।

काठमाडौं विमानस्थलका प्रवक्ता रुन्जी शेर्पाका अनुसार, काठमाडौं–भद्रपुर उडानको उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको हो ।

अहिले यात्रु ओराल्ने प्रक्रिया जारी छ । यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको प्रारम्भिक जानकारी छ ।

थप विवरण आउन बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*