सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?

२० पुष २०८२, आईतवार १०:३९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला चार हजार ५०० रुपैयाँमा आइपुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*