सानिमा जिआईसीका सिईओ उपाध्यायलाई मातृशोक
२० पुष २०८२, आईतवार १६:३४

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुधुम्न प्रसाद उपाध्यायलाई मातृशोक परेको छ ।
आइतबार विहान उनलाई मातृ शोक परेको हो ।
सुधुम्न प्रसाद उपाध्याय आमा केही वर्षदेखि डाइबिटिज रोगबाट ग्रसित थिइन्।












