यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२१ पुष २०८२, सोमबार ०९:१८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज पुस २१ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

सार्वजनिक मूल्य अनुसार सानो लोकल गोलभेंडा ११० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, मटरकोशा १०० रुपैयाँ र टाटे सिमी ९० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी तीते करेला ११० रुपैयाँ, घिरौला १२० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, रायोको साग ४० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ४३० रुपैयाँ र ब्रोकाउली १२० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य कायम भएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*