यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
२२ पुष २०८२, मंगलवार ०७:०७

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४४.१५ रुपैयाँ र बिक्रीदर १४४.७५ रुपैयाँ कायम भएको छ।
त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९६.३६ रुपैयाँ र बक्रीदर ९६.७७ रुपैयाँ र १० जापानिज येनको खरीददर ९.२० रुपैयाँ र बिक्रीदर ९.२४ रुपैयाँ कायम भएको छ।
त्यस्तै १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.९६ रुपैयाँ र बिक्रीमूल्य १० रुपैयाँ र एक कुवेती दिनारको खरीदमूल्य ४६९.०६ रुपैयाँ र बिक्रीमूल्य ४७१.०१ रुपैयाँ तोकिएको छ।













