नेपाल फाइनान्सको १ लाख ७२ हजार कित्ता शेयर सूचीकृत

२२ पुष २०८२, मंगलवार १६:११

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल फाइनान्सको १ लाख ७२ हजार कित्ता शेयर सूचीकृत भएको छ ।

कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्री नभएको शेयर लिलाममा ल्याएको थियो। सोहि शेयर आज सूचीकृत भएका हुन् ।

सूचीकृत भएका शेयर संस्थापक समूहका हुन् । उक्त शेयर भोलिदेखि कारोबार गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*