एसवाई प्यानलसहित यी १० कम्पनीको सर्वाधिक कारोबार
२३ पुष २०८२, बुधबार १५:०५

काठमाडौं । साताको चौथौ दिन नेप्से ओरालो लागेको छ ।
आज एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, श्रीनगर, मञ्जुश्री फाइनान्स, शिवम सिमेन्टस, सागर डिष्टिलरी, सान्भी इनर्जी, वुटवल पावर, बन्दीपुर, राद्यी विद्युत् र टेड्र टावरको सर्वाधिक कारोबार भएको छ ।














