बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

२४ पुष २०८२, बिहीबार १०:४१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा १०० सय रुपैयाँले घटेर प्रतितोला चार हजार ८३५ रुपैयाँमा आइपुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*