आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लेखापरीक्षक नियुक्त
२५ पुष २०८२, शुक्रबार १०:४७

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको लेखापरिक्षण गराउँनको लागि लेखापरिक्षक नियुक्त गरेको छ ।
कम्पनीको पुष २४ गते सम्पन्न भएको २८औं वार्षिक साधारणसभाले चालु आर्थिक वर्षको लेखापरिक्षणको लागि एमआरयू एशोसियसन चार्टड एकाउन्टेन्टलाई नियुक्त गरेको छ ।














