यी तीन तरिकाबाट हेर्नुहोस् सालपा विकास बैंकको आईपीओ नतिजा

२५ पुष २०८२, शुक्रबार १०:३०

काठमाडौँ। सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ।

कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

मागभन्दा धेरै आवेदन परेकाले गोला प्रथाबाट आईपीओ बाँडफाँड गरिएको हो। बाँडफाँडमा १ लाख ४३ हजार ९१७ जनाले १०।१० कित्ताका दरले आईपीओ हात पारेका छन्। यीमध्येबाट ९ जना आवेदकले थप १।१ कित्ता गरी कुल ११ कित्ता आईपीओ हात पारेका छन् ।

यी तरिकाबाट हेर्नुहोस् नतिजा:

सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट:https://www.globalimecapital.com/#home  

मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*