यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ (सूची सहित)

२७ पुष २०८२, आईतवार ०८:०७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेंडा ८० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ र लोकल सेतो मूला २० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यस्तै लाम्चो भन्टा ८० रुपैयाँ, डल्लो भन्टा ९० रुपैयाँ, मकै बोडी ४५ रुपैयाँ, लोकल घिउ सिमी १५० रुपैयाँ, लौका ९० रुपैयाँ, घिरौला १२० रुपैयाँ, लोकल परवर २४० रुपैयाँ, लाम्चो हरियो फर्सी ५० रुपैयाँ र डल्लो हरियो फर्सी ५५ रुपैयाँ प्रतिकिलो अधिकतम भाउ कायम भएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*