च्याउ महंगिदा गोलभेंडा सस्तियो (मूल्यसूची सहित)

२८ पुष २०८२, सोमबार ०७:२२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य सार्वजनिक गरेको छ।

सार्वजनिक मूल्य अनुसार गोलभेंडा, लोकल गाजर, तराई काउली, लौका, पिंडालु, बकुला, रातो बन्दा, हरियो लसुन इत्यादिको भाउ घटेको छ भने हरियो धनियाँ, च्याउ, रायोको साग, भिण्डी, मकै बोडी, स्थानीय काउली, लोकल बन्दा आदिको भाउ बढेको छ।

हेरौं हिजो र आजको तुलनात्मक औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*