तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाकाे समाचार भुलसुधार
२९ पुष २०८२, मंगलवार १४:०२

काठमाडौँ । तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सृष्टी श्रेष्ठले रकम अपचलन गरेकाे, हिनामिना गरेको भन्ने समाचार भुलसुधार गरिएकाे छ । यसबाट पर्न गएकाे क्षति र असुविधाप्रति क्षमायाचना गर्दछाैं । – सं.












