लाभांश पारितका लागि आज एकैदिन २२ कम्पनीको साधारणसभा बस्दै, कुनले कति दिंदैछन्?

३० पुष २०८२, बुधबार ०७:३३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत विभिन्न २२ वटा कम्पनीहरू लाभांश पारितको प्रस्ताव सहित आज एकैदिन साधारणसभा बस्दैछन्।

कम्पनीको सञ्चालक समितिको बैठकले यसअघि नै प्रस्ताव गरे बमोजिम लाभांश पारित लगायतका प्रस्ताव सहित साधारणसभा बस्न लागेका हुन्। सभा विभिन्न समयमा छुट्टाछुट्टै स्थानमा बस्नेछ।

सम्बन्धित कम्पनीले बूक क्लोज गरेको दिनभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*