एशियन लाइफद्वारा लाभांश घोषणा, बोनस र नगद कति?

३० पुष २०८२, बुधबार १०:२२

काठमाडौं । एशियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेडको आज बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।

बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको हो।

1768364658147

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*