स्थगित भएको सिनर्जी पावरको साधारणसभा माघ ८ गते आह्वान

१ माघ २०८२, बिहीबार १०:४४

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको स्थगित वार्षिक साधारण सभा पुनः आह्वान गरिएको छ ।

पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले माघ ८ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

यसअघि गत पुस २८ गतेका लागि डाकिएको कम्पनीको १९ औं वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*